के खाली पेटमा केरा खानु हानिकारक हुन्छ ?
ratopati.com · Thu Oct 24 23:00:00 UTC 2024

काठमाडौं । केरा पौष्टिक फल हो । जसमा भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसलाई सामान्यतः बिहानको खाजाको रूपमा खाइन्छ ।
तर खाली पेटमा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जनविश्वास रहेको छ । तर के साँच्चै खाली पेटमा केरा खाँदा स्वास्थ्यलाई हानि गर्छ त ? यो लेखमा त्यही विषयमा चर्चा गर्दैछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)