लेबनानमा इजरायली हवाई आक्रमण, १८ जनाको मृत्यु
ratopati.com · Fri Jun 19 08:30:02 GMT 2026

बेरुत । इजरायलले दक्षिणी लेबनानमा गरेको नयाँ हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
लेबनानको सरकारी न्यूज एजेन्सी नेसनल न्यूज एजेन्सी (एनएनए)का अनुसार रातभर भएका ती आक्रमणहरू निकै तीव्र र व्यापक थिए । रिपोर्टअनुसार नाबातिएह जिल्लाका जनघनत्व भएका क्षेत्रमा इजरायली सेनाले लगातार हवाई हमला गरेको हो। आक्रमणपछि धेरै क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)