काठमाडौं महिला क्रिकेट टोली बागमती प्रदेश खेलकुद च्याम्पियन
neplays.com · Fri Jun 19 08:31:00 GMT 2026
काठमाडौं। तेस्रो बागमती प्रदेश खेलकुद २०२६ अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ।
गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
टी-२० विश्वकप
काठमाडौँ