कार्यव्यवस्था परामर्श समिति बैठक : प्रतिनिधिसभाको सम्भावित कार्यतालिकामाथि छलफल
ratopati.com · Fri Sep 11 07:45:00 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । सभामुख डीपी अर्यालले बोलाएको बैठक केहीबेर अघि सकिएको हो ।
बैठकमा प्रतिनिधिसभाको असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल भएको छ । बैठकमा सो कार्यतालिका परिमार्जनसहित स्वीकृत गर्ने सम्बन्धमा छलफल भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)