रौनक रोटे पिङको
nepalsamaya.com · Wed Oct 13 00:25:00 GMT 2021
रामेछाप
– दशैं र पिङ नेपाली समाजमा पर्यायजस्तै भएको छ। विजयादशमी अर्थात् टीकाको दिन पृथ्वीलाई भार पार्नु हुन्न भन्ने विश्वासमा एकछिन भए पनि भुइँ छोड्न पिङ खेल्ने चलन नेपालमा परापूर्व कालदेखि चलिआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)