मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक महिना भयो अझै घर छैन भन्दै सुकुमवासी प्रदर्शनमा [तस्बिर]

hamrakura.com · Tue May 26 00:00:00 GMT 2026

काठमाडौँ । सुकुमवासीहरूले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आफूहरू बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरू जबरजस्ती उठिबास बन्द गर, सरकार तैले खोजेको विकास कि विनाश, गरिबमाथि अन्याय बन्द गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)