फोटोनलाई ‘कर्पोरेट कर्मसियल भेइकल अवार्ड २०२६’
ictsamachar.com

काठमाडौं । विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक FOTON ले नेपालको यातायात क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठित Corporate Commercial Vehicle Award 2026 प्राप्त गरेको छ ।
आधुनिक प्रविधि, उच्च सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको कमर्शियल यातायात क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)