हर्कलाई जवाफ दिँदै गृहमन्त्रीले भने-‘मुख छाड्ने’ हरू लाई कारबाही गर्न‘टास्क फोर्स’ गठन गर्छौं
barnanmedia.com · Fri Jun 19 08:29:37 GMT 2026

प्रतिनिधिसभामा सांसद Harka Sampangले उठाएको सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र अनलाइन बेथितिको विषयमा सरकार गम्भीर बनेको छ।
सोही प्रश्नको जवाफ दिँदै गृहमन्त्री Sudan Gurungले अनलाइनमा फैलिँदै गएको ‘मुख छाड्ने’ प्रवृत्ति, गालीगलौज र साइबर बेथितिलाई नियन्त्रण गर्न सरकार कडा कदम चाल्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)