मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मकतर्फ : आयुक्त डा.तुलाधर

lokpath.com · Fri Nov 18 16:46:53 GMT 2022

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचनको तयारीका सम्बन्धमा आज नुवाकोटमा अनुगमनका लागि आएकी आयुक्त डा.तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)