मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्जिट पोल : रवीन्द्र मिश्र तेस्रो भएर हार्दै

ukeraa.com · Mon Nov 21 00:27:25 GMT 2022

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले काठमाडौं-१ मा रवीन्द्र मिश्र तेस्रो हुने देखाएको छ।

एक्जिट पोलको अनुमानमा सो क्षेत्रबाट यस पटक पनि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका प्रकाशमान सिंह जित्दैछन्। उनलाई एमालेका किरण पौडेलले चुनौती दिनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)