प्रधानमन्त्री बालेनले व्यवसायीसँग गरेको छलफल सकियो
clickmandu.com · Fri Sep 11 07:50:53 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले उद्यमी तथा व्यवसायीहरूसँग गरेको छलफल सकिएको छ । प्रधानमन्त्री शाहले व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)