ब्रोकर नम्बर ४२ बाट कसले बेच्दैछ भारी मात्रामा सेयर ? अब कति बाँकी छ सप्लाई ?
arthasansar.com
सेयर बजार बिस्तारै माथितिर जाँदैछ । १८ सयकाे विन्दुमा झरेकाे बजार अहिले बढेर १९३२ काे विन्दुमा पुगिसकेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढ्दाे क्रममा छ ।
आज (बुधबार) नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेकाे छ । आज कुल २६१ वटा कम्पनीको ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)