वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी
shilapatra.com · Tue May 26 13:09:00 GMT 2026

पर्साकाे वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लिखत किर्ते गरेको कसुरमा पर्सा जिल्ला अदालतले वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)