उपलब्धता नभएको हो कि वितरणमा समस्या ?
gorkhapatraonline.com · Fri Sep 11 07:58:17 GMT 2026

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको माग ह्वात्तै बढेको छ । सरकारले बजारमा सहजरुपमा चिनी उपलब्ध भएको बताइरहेका बेला उपभोक्ताहरुले भने चिनी नपाएको गुनासो गरेका छन् ।
देशको विभिन्न बजारमा चिनीको मूल्य र उपलब्धतामा फरक अवस्था देखिएको छ । सरकारी निकायले चिनीको मौज्दात रहेको र नियमित रूपमा बिक्री भइरहेको बताएको छ । निजी बजारका केही व्यापारीले चिनीको स्टक सकिएको र ग्राहकलाई रित्तै फर्काउनुपरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)