१०४५ जनालाई हवल्दार पदमा बढुवा गर्न सिफारिस [सूचीसहित]
lokaantar.com
प्रहरी प्रधान कार्यालयले १०४५ जनालाई हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको मंगलबार बसेको बैठकले जनपथ प्रहरी तर्फको सहायक हवल्दारलारहरुलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)