बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरी जन्मिए आठ शिशु
baahrakhari.com · Thu Jul 17 18:02:51 GMT 2025

काठमाडौं । बेलायती वैज्ञानिकहरूले हालै विश्वसामु एक ऐतिहासिक चिकित्सकीय उपलब्धि प्रस्तुत गरेका छन् । जसमा आठ स्वस्थ शिशुहरू माइटोकन्ड्रियल रोगमुक्त अवस्थामा जन्मिएका छन् ।
यो उपलब्धि ‘थ्री–पर्सन आईभीएफ’ भनिने परिस्कृत माइटोकन्ड्रियल दान प्रविधिबाट सम्भव भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)