मन्त्री फेरिनुभयो‚ अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फेरियोस् : सांसद गुरुङ
lokaantar.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याबारे सदनमा कुरा उठाएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुत्केरी श्रीमतीलाई तातो खाना खुवाउन नसकेको निराशाबीच एक युवाले धोबी खोलामा हाम फालेर आत्महत्या गर्न खोजेको घटनाबारे सरकार जानकार छ कि छैन भन्दै उनले प्रश्न गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)