कोशी प्रदेशमा कानुन अभिलेखीकरण प्रणाली शुभारम्भ
ratopati.com · Tue May 26 13:21:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबाट हालसम्म जारी भएका कानुनहरूको डिजिटल अभिलेखीकरण सुरु गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा निर्माण गरेको 'कानुन अभिलेखीकरण प्रणाली' को धनकुटाको हिलेमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक शुभारम्भ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
कोसी प्रदेश