पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त निकायमा ४ हजार ३४८ जनाको आवेदन
lokaantar.com
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ निकायमा चार हजार ३४८ जनाको आवेदन परेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा चार हजार ३४८ जनाले आवेदन परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
पशुपति क्षेत्र विकास कोष