मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड-माधवले सुरु गरे डिजिटल सदस्यता नवीकरण अभियानकाे शुभारम्भ, कसरी गर्ने ?

nepalpress.com · Fri Jun 19 08:55:19 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण अभियानको शुभारम्भ गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले संयुक्त रूपमा अभियानको उद्घाटन गरेका हुन्।

अभियानको शुभारम्भपछि पार्टीका सङ्गठन विभाग प्रमुख वर्षमान पुनले पार्टी सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिएको जानकारी दिए। उनले म्यानुअल माध्यमबाट सदस्यता नवीकरण प्रक्रिया असार १ गतेदेखि नै सुरु भइसकेको भए पनि शुक्रबारदेखि डिजिटल प्लेटफर्ममार्फत औपचारिक रूपमा अभियान सञ्चालनमा ल्याइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय