विस्थापित सुकुम्वासीलाई खान, बस्न र औषधी उपचारको व्यवस्था गर्न माग
canadanepal.com · Fri Jun 19 08:50:38 GMT 2026

काठमाडौँ - राष्ट्रिय सभाका सदस्यहरूले गत वैशाखमा वाग्मतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीले औषधि र पानी पनि नपाएको दाबी गरिन् । सांसद मदनकुमारी शाह (गरिमा) ले सुकुमबासीको दुई महिना बितिसक्दा पनि उचित व्यवस्था गर्न नसकिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)