रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने
khabarhub.com · Fri Jun 19 09:01:16 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन शुभकामना दिन जाने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)