मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्ड फ्लू देखिएपछि चिडियाखाना बन्द

setopati.com · Fri Jun 19 08:58:50 GMT 2026

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ।

शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)