इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग
nepalnews.com · Fri Sep 11 08:10:22 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इ–जीपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)