निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ
onlinekhabar.com · Sat Apr 29 16:34:25 GMT 2023
१६ वैशाख, काठमाडौं । कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।
प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको समिति उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)