घुस लिँदैगर्दा पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
clickmandu.com · Fri Jun 19 09:06:17 GMT 2026

काठमाडौं । घुस लिँदै गर्दा पक्राउ परेका महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध मुद्दा दायर भएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
सरोज गुरागाईं
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग