‘ग्यास छैन भने सरकारले घोषणा गरोस्, दाउरामा खाना पकाउन भनियोस्’
kendrabindu.com · Fri Sep 11 08:19:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको भन्दै सरकारप्रति प्रश्न उठाएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले आफूलाई दैनिक हजारौँ फोन आउने गरेको र पसलमा ग्यास हुँदाहुँदै पनि बिक्री नगरेको गुनासो उपभोक्ताबाट आउने गरेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)