बाढी पीडितको सहयोगार्थ एप्पलको हलिउड फिल्म ‘तेन्जिङ’ को प्रदर्शन काठमाडौंमा
onlinekhabar.com · Fri Sep 11 08:13:51 GMT 2026

काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहणको कथा समेटिएको जेनिफर पिडम निर्देशित फिल्म ‘तेन्जिङ’ २२औं जुरिच फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा प्रदर्शन हुने भएको छ ।
नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा टम हिडलस्टन, विलेम डाफो र गेन्डेन फुन्त्सोकको अभिनय छ । ‘भेराइटी’का अनुसार फिल्म सेप्टेम्बर २४ मा प्रदर्शन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)