नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन् : सांसद गुरुङ
nagariknews.nagariknetwork.com · Fri Sep 11 08:01:53 GMT 2026

कांग्रेस सांसद गीता गुरुङले अहिले जनता नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजिरहेको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंहदरबारको नाकैमुनि ग्यास खोज्दाखोज्दै सुत्केरी श्रीमतीलाई तातो खाना खुवाउन नसकेको निराशामा एक युवाले धोबीखोलामा हाम फालेर आत्महत्या गर्न खोजेको घटनाबारे सरकारलाई प्रश्न गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)