मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान
khabarhub.com · Sun Sep 05 01:00:07 GMT 2021
काठमाडौँ – मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)