सांसद राई भन्छन्- प्रधानमन्त्री कलाकार मान्छे पनि हो, सायद पैसा दिएपछि आउनुहुन्छ कि
nagariknews.nagariknetwork.com · Tue May 26 13:25:47 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई पैसा तिरेरै भए पनि प्रतिनिधिसभा बैठकमा ल्याउनुपर्ने भन्दै व्यंग्य गरेका छन्।
संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै निरन्तर दबाब दिइरहँदा प्रधानमन्त्री शाह उपस्थित नभएपछि सांसद राईले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)