संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी, कार्यव्यवस्था समितिमा छलफल
lokaantar.com

असोज १६ गतेबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकमा उक्त विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)