सहकारीमा ५ लाखभन्दा बढी नगद भुक्तानीमा कडाइ, १ करोडको कारोबारमा विशेष निगरानी
clickmandu.com · Fri Sep 11 08:29:49 GMT 2026

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई नगद कारोबार तथा सदस्य पहिचानमा कडाई गरेको छ । प्राधिकरणले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी मागर्दशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनले नेपालको सहकारी क्षेत्रलाई सम्पत्ति शुद्धीकरणको ‘मध्यम–उच्च’ जोखिमयुक्त क्षेत्रका रूपमा औंल्याएपछि प्राधिकरणले ‘एफएटीएफ’को अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)