ग्यास छैन भने सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजेर पकाएर खाउ भन्नुपर्यो : सांसद तामाङ
ekantipur.com · Fri Sep 11 08:25:07 GMT 2026

ग्यास छैन भने सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजेर पकाएर खाउ भन्नुपर्यो : सांसद तामाङ
रास्वपा सांसद आशिका तामाङले भनिन्- 'महिनैपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)