किन अचानक गिर्यो एलन मस्कको स्पेसएक्सको सेयर ?
ratopati.com · Fri Jun 19 09:19:55 GMT 2026

काठमाडाैँ । आईपीओपछिको प्रारम्भिक उत्साह कमजोर बन्दै जाँदा एलन मस्कको कम्पनी स्पेसएक्स को कम्पनीको सेयर मूल्य बिहीबार ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित कम्पनीको सेयर ६.५ प्रतिशतले घटेर १७८.५० डलरमा पुगेको छ । यद्यपि यो अझै पनि १३५ डलरको प्रारम्भिक बिक्री मूल्यभन्दा ३० प्रतिशतभन्दा बढी माथि छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)