ट्रम्पलाई नसाको रोग: हातमा दाग र खुट्टा सुन्निए
kharibot.com · Sat Jul 19 02:45:00 GMT 2025

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको रोगबाट पीडित छन् । यो जानकारी ह्वाइट हाउसले दिएको छ । राष्ट्रपति ट्रम्पको रोगलाई 'क्रोनिक भेनस इन्सफिसिएन्सी' भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)