बाढीपहिरोको उच्च जोखिमले हिमालपारीका गाउँबासी चिन्तित
gorkhapatraonline.com · Fri Sep 11 08:33:56 GMT 2026

बाढीपहिरोको उच्च जोखिम रहेको जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई बस्तीका स्थानीय चिन्तित भएका छन् ।
पटक–पटक दुवै गाउँमाथि रहेका हिमतालहरू फुटेर (पानी चुहिएर) बाढीपहिरो आइरहने भएका कारण स्थानीय चिन्तित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)