गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
nepalnews.com · Fri Jun 19 09:20:32 GMT 2026

गण्डकी। गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। बजेट सही ढंगले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)