प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
उनले अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
बालेन शाह