संसद् बन्धक बनाएर महाधिवेशनमा हिँडे सांसदहरू
bishowkhabar.com · Fri Jun 19 09:25:05 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा हुने भएकाले प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित गरिएको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बैठक असार ११ गतेसम्म स्थगित भएको जानकारी दिएका हुन् ।
महाधिवेशनमा रास्वपाका सांसदहरू सहभागी हुने भएकाले बैठक स्थगन गरिएको बताइएको छ ।
राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ