ग्यासको लागि मात्र मन्त्री परिवर्तन गर्दा ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुन्छ : आशिका तामाङ
ukeraa.com

१ दिन अघि
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न नसकेको भन्दै आफ्नै सरकारको कार्यशैलीमाथि संसद्मा कडा आक्रोश पोखेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)