मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

kendrabindu.com · Tue May 26 13:59:56 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाकाे महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय