मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैन- महानिर्देशक तिवारी

setopati.com · Tue May 26 14:01:29 GMT 2026

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्।

मंगलबार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय