संयुक्त राष्ट्रसंघको ‘शान्ति सेना’मा व्यापक गिरावट : नेपाली सेनामा कस्तो असर गर्छ ?
shilapatra.com · Tue May 26 13:58:23 GMT 2026

संयुक्त राष्ट्रसंघको तर्फबाट विश्वका विभिन्न देशमा जाने शान्ति सेनाको संख्यामा दशककै भारी गिरावट देखिएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा १७ प्रतिशत सैनिक घटेको देखिएको छ ।
स्वीडेनमा रहेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको सोमबार सार्वजनिक भएको ताजा रिपोर्टको आँकडाले सन् २०२४ मा ६१ वटा शान्ति मिसन भएकोमा सन् २०२५ मा आएर ५८ वटा मिसनमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)