यी हुन् कुखुराको खुट्टा खानुका फाइदाहरू
ratopati.com · Fri Jun 19 09:31:27 GMT 2026

काठमाडौँ । मानिसहरू कुखुराको मासु त निकै स्वादले खान्छन् । यसका कयौँ परिकार बनाउँछन् । तर तपाईंले कहिले यसको खुट्टा खानु भएको छ । कतिपयले कुखुराको मासु किन्दा यसको खुट्टा भने काट्न लगाउँछन्। तर विश्वमा यस्ता ठाउँ पनि छन्,जहाँ कुखुराको खुट्टा निकै स्वादका साथ खाइन्छ । सिंगापुरमा कुखुराको खुट्टा किलोमा विक्री हुन्छ । कुनै ठाउँमा निकै महँगो पनि बिक्री हुने गरेको छ ।
खासमा कुखुरा को खुट्टा खान मिल्छ कि मिल्दैन ? आजको लेखमा हामी यसैबारे जानकारी दिने छौँ । अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानले गरेको अनुसन्धान अनुसार कुखुराको खुट्टामा विभिन्न प्रकारका पोषक तत्त्वहरू हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)