काठमाडौंमा तीन दिने ज्योतिष सम्मेलन शुरू
lokaantar.com

काठमाडौंको ब्रह्मानन्द सरस्वती नगर, दक्षिणकालीमा ज्योतिष सम्मेलन शुरू भएको छ ।
‘ज्योतिष केवल भविष्यवाणीको माध्यम मात्र होइन, यो प्रकृति, चेतना र जीवनको सूक्ष्म विज्ञान हो’ भन्ने नाराका साथ तीन दिने सम्मेलन शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)