महिनैपिच्छे मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ : आशिका तामाङ
barnanmedia.com · Fri Sep 11 08:38:28 GMT 2026

काठमाण्डु – रास्वपाकी सांसद आशिका तामाङले मन्त्री फेरेर ग्यासको समस्या समाधान नहुने बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री फेर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने बताएकी हुन् ।
सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)