मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा मन्त्रिमण्डलले पायो पूर्णता- कांग्रेसमा गगनलाई ‘सरप्राइज’, एमालेका तीन सांसदले लिए शपथ

nepalpress.com · Tue May 26 14:05:26 GMT 2026

जनकपुरधाम । लामो समयदेखिको रस्साकस्सी र मन्त्रालय बाँडफाँटको विवादपछि मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले अन्ततः पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) ले अर्थ मन्त्रालयमा दाबी कायम राखेपछि सरकार विस्तारको मिति पटक–पटक तय भएर पनि स्थगित हुँदै आएको थियो । तर सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे समझदारीपत्रमा लिखित सहमति भएपछि सरकार विस्तारको गाँठो फुकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)