मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जब नेपालीले पर्दामा आफ्नो कथा देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्छ : राष्ट्रपति पौडेल

ratopati.com · Fri Jun 19 09:34:14 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताएका छन्।

शुक्रबार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा आफ्नो धारणा राख्दै उनले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)