नेप्सेमा दुई कम्पनीको सेयर मूल्य सूचीकृत, कुनको ओपनिङ्ग रेञ्ज कति ?
arthasansar.com

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो ।
नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएका हुन् । याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको २८ लाख कित्ता आईपीओ र संस्थापक सेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी जम्मा ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)